logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

अमेरिकामै विवाह गरेकी नेपाली नायिका बिनिता बरालले सात महिनामै जन्माइन छोरी


  • राजनिती न्युज डेस्क
  • बिहिबार, पुष १० २०७६

पोखरा – अमेरिकामै विवाह गरेकी नेपाली नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् ।
उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’

बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

विनिताले गत मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार