logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

पुसको चिसो मौसममा नायिका वर्षाको बिकनी तस्विरले समाजिक सञ्जाल तातिदै ( तस्विर )


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष १४ २०७६

नायिका वर्षा शिवाकोटी सामाजिक संजालमा आफ्नो विकिनी फोटोहरु सार्वजनिक गरेकी छिन् । पुसको चिसो ठण्डीमा वर्षाको बोल्ड फोटोले बजार तातेको छ ।वर्षा अहिले चलचित्र ‘चालबाज’को छायांकनमा छिन् । उनी अभिनित चलचित्र ‘लक्का जवान’को अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार