logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा महोत्सव : चर्चित र्यापर समिर घिसिंग अर्थात भिटेन स्टेजबाट ल’डे (भिडियो सहित)

उनले फेरी आफ्नो प्रस्तुति राखे


  • आश तमु
  • शनिबार, माघ ११ २०७६

पोखरा – चर्चित र्यापर समिर घिसिंग अर्थात भिटेन स्टेजबाट ल’डेका छन ।  पोखरामा जारी दशौ पोखरा महोत्सवमा आफ्नो प्रस्तुती राख्ने क्रममा  ११ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै ल’डेका हुन् ।

उनि लडीसकेपछि उनको भिडियो कै’द गर्ने पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए ।

पछी आयोजक सहितको टोलिले उनलाई उ’द्धार गरेका थिए तर उनले लडी सकेपछी पनि गित गाउँन छोडेनन । सहयोगीहरुले बोकेर लैजादै गर्दै पनि उनले गित गाएका थिए केही समय गाडीमै बसेर आरम गरेपछि उनले फेरी आफ्नो प्रस्तुति राखेका थिए । हेर्नुहोस लाइभ भिडियो

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार