पोखरा- बिहीबार धादिङकी प्रतिभा घिमिरेसँगक्रिकेटर सोमपाल कामीले विवाह गरेका छन् ।
केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई सोमपालले विवाहमा परिणत गरेका हुन् ।चोटका कारण कामी राष्ट्रिय टिमबाट बाहिर रहेका छन ।
उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन् । धादिङमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो ।