पोखरा – नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नी श्रीमतीलाई गुलाफको फुल दिएर प्रेम दिवस मनाएका छन । बामदेवले श्रीमती तुलासा थापालाई गुलाफको फुल दिएको तस्विर छोरा हरिश गौतमले सामाजिक संजालमा राखेका छन।
उक्त तस्विरमा बामदेव गौतमले आफ्नो घुँडाले टेकेर आफ्नी श्रीमतीलाई फुल दिएका छन्। ‘रोमान्टिक बाबा आमाको अगाडि हामी त फिक्का’ हरिशले लेखेका छन्।