logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

आमाकै अगाडि छोरी ज्वाइँले मनाउँछन् सुहागरात


  • राजनीति
  • सोमबार, बैशाख १७ २०७५

एजेन्सी । यौन सबै प्राणीका लागि यौन सम्बन्ध राख्नु अतिआवश्यक छ । मानव जातिका लागि पनि उत्तिकै आवश्यक छ । मानव जाति सभ्य अनुशासित ढंगबाट यौन सम्बन्ध राख्ने गर्छन् । तर, कोलम्बियामा भने रोचक परम्परा रहेको छ ।

कोलम्बियाको काली नामको ठाउँमा यस्तै परम्परा छ । यहाँ बिहेपछि छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । अनि मात्र छोरीको विदाइ गरिन्छ । यहाँका बासिन्दाहरु यो परम्परालाई मानिरहेका छन् ।

बेहुलीकी आमा जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् । यहाँका बासिन्दाले वर्षौंदेखि अहिलेसम्म यो परम्परा मनाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार