logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सलमान खानको “रेस ३” को अाज टेलर सार्वजनिक


  • राजनीति
  • मंगलबार, जेष्ठ १ २०७५

सलमान खानको बहुचर्चित सफल बलिउड चलचित्र टाइगर जिन्दा है पछी प्रतिक्षामा रहेको रेस ३को अाज टेलर सार्वजनिक गरेको छ।

निकै याक्सन र रोमान्चक देखिएको अफिसियल ट्रेलरमा सलमान खानको निकै राम्रो लुक्स देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार