logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

यदी ‘पञ्चेबाजा’ पर्दैन भनेपनि ‘डाँडै काटेर’ सुन्नुहोस, सदैव मन परिरहनेछ


  • राजनीति
  • आइतबार, असोज ४ २०७७

बेग्लै प्रस्तुति र सुमधुर स्वरका धनी म्याग्देली गायक प्रकाश दुतराजको डाडै काटेर नामक लोकगिती एल्बम हालै म्युजिक भिडियो सहित सार्बजनिक गरिएको छ।

पन्चेबाजामा आधारित उक्त गितमा युवा युबतिको असफल प्रेम,बिबाह र यस पछी आउने उतार चडाबका बिषयहरुलाई म्युजिक भिडियोमा देखाईएको छ ।

प्रकाश दुतराज र प्रिया सारु मगरको स्वर रहेको उक्त गितको म्युजिक एरेन्ज कृष्ण बिक (भान्जा)ले गरेका छ्न । गितमा कलाकार दिप सागर जुना गुरुङ र सुमित्रा गुरुङको जिवन्त अभिनय रहेको छ ।
भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार