logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

अाज पोखरा कन्सर्टमा अनमोल केसी आउदै


  • राजनीति
  • शनिबार, भाद्र १६ २०७५

गत शनिबार बुटवलमा भव्य रुपमा आयोजना भएको ‘अनमोल इभ’ अाज (शनिबार) पोखरामा आयोजना हुँदैछ ।

केसीले पोखराका दर्शकलाई शनिबार उपस्थितीका लागि विशेष अनुरोध गरेका छन।

मोनिका इन्टरनेशनलले आयोजना गरिरहेको यो कार्यक्रम नेत्रहिन महिला संघको सहयोगार्थ आयोजना गरिएको हो । अमरसिह चोकको चौरमा आज शनिवार कन्सर्ट हुदै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार