राजनीति
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा र प्रेमिका शिवानी श्रेष्ठको इन्गेजमेन्ट भएको छ।
कभर सिंगर समेत रहेकी शिवानीसँग जयवीरले गत जेठ ४ गते औंठी साटासाट भएको थियो।
दुवै परिवारको उपस्थितिमा उनीहरूको शुक्रबार इन्गेजमेन्ट भएको हो।
पारिवारिक स्रोतका अनुसार उनीहरूको बिबाह माघमा गर्ने तयारी छ। जयवीर शिवानी फरक फरक पृष्ठभूमिको व्यवसायमा संलग्न छन्।