logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अभिनेता केसी हिरासत मुक्त


  • राजनीति
  • आइतबार, असोज १४ २०८०

अभिनेता अनमाेल केसी आज हिरासतमुक्त हुने भएका छन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाेड्न लागेकाे हाे ।

जिल्ला अदालत काठमाडौंले केसीकाे तीन दिन म्याद थपेकाे थियाे । शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएकाले प्रहरीले छाेड्न लागेकाे हाे ।

आराेपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएकाे अवस्थामा प्रहरी अधिकारीले हाजिरीजमानीमा छाड्नसक्ने प्रावधान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार