logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

चर्चामा रहेको फिल्म ‘मालिका’का निर्माता विप्लवको पार्टीमा


  • राजनीति
  • बिहिबार, मंसिर १३ २०७५

नेपाली फिल्मी क्षेत्रमा नया बिषय र पात्रको जन्म दिएका  युवा अभियन्ता तथा चलचित्र मालिकाका निर्माता  नरबहादुर कार्की नेकपामा प्रवेश गरेकाछन ।

अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त गरिसकेका जिवन प्रशिक्षक (life coucher) नर बहादुर कार्की विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा गत ८ गते आवद्ध भएका हुन  । उनको राजनीतिक निर्णयलाइ लिएर फिल्मी क्षेत्रमा एउटा नबिन चर्चा भएको समेत बुझिएको छ ।

बिश्वमा चर्चा बटुलीसकेका कार्की ले हाल सम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा,उत्पिडन बाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वका उत्कृष्ट प्रशिक्षकहरु मध्य पर्दछन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार