राजनीति
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयघातका कारण शनिबार बिहान नर्भिक अस्पतालमा कलाकार थापाको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।