logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सम्पर्क भन्दा अगाडी कि पछाडी पिसाव फेर्ने ?


  • एजेन्सी
  • बुधबार, असार १८ २०७६

शा’रीरिक स’म्पर्क मानव जीवनको लागि निकै महत्वपूर्ण अर्थात जैविक आवश्यकता भनेर बुझिन्छ छ । तर यसलाई सुरक्षित र हा’नीरहित बनाउनु अझै त्यो भन्दा बढि महत्वपूर्ण हुने गर्छ । शा’रीरिक मानिसको एउटा अनिवार्य शा’रीरिक आवश्यकता हो ।

यो आवश्यकतालाई पूरा गर्न वा यसलाई व्यवस्थापन गर्दा हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सा’वधानी अपनाउँदा ठूलो समस्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लाप’रवाहीले पनि हाम्रो शरी’रमा गम्भीर सं’कट निम्त्याउन सक्दछ । आज हामी तपाईहरुलाई कुनै पनि समय शा’रिरिक सम्बन्ध राख्नु अगाडी पि’साब फेर्दा हुन सक्ने संक्रम’ण बारे जानकारी दिन जाँदै छौँ।

शारि’रिक सम्बन्ध राख्नु भन्दा अघि पिसाब फेर्ने गर्दा महिलाहरुको स्वास्थ्यनै जो’खिममा पर्न सक्ने एक विशेषज्ञले बताएका छन्। उनका अनुसार महिलाहरुमा हुने हनिमुन सिष्टिसिस नामक मु’त्रनली सम्बन्धी रो’गको प्रमुख कारण शा’रीरिक सम्पर्क गर्नुअघि पि’साव फेर्नु हो ।

ब्याक्टेरियामा सुक्ष्म अंकुश हुन्छ र त्यसले उसलाई मु’त्रनलीको तहमा टाँसिन मद्धत गर्ने पनि उनले बताए। तर शा’रिरिक सम्बन्ध पश्चात पिसाब फेर्नु भने धेरै फाइ’दाजनक हुने गर्छ।

मु’त्रनलीमा हुने संक्रमण वा घा’उको मुख्य कारण शा’रीरिक सम्प’र्क गर्नुअगाडि पिसाब फेर्नु भएको कुरा वैज्ञानिकले पत्ता लगाएका छन् । यसको वैज्ञानिक कारण छ । यौ’न सम्पर्कका क्रममा हाम्रो मुत्रनलीमा विभिन्न व्याक्टेरिया उत्पन्न हुने गर्दछन् । यस्ता व्याक्टेरियाका कारण मुत्रनलीमा सं’क्रमण वा घाउ हुने गर्दछ । तर शा’रीरिक सम्पर्क गर्नुअघि पि’साब फेरियो भने यौ’न स’म्पर्कपछि पिसाब फेरिदैन ।

जसका कारण मु’त्रनलीमा जम्मा भएका व्याक्टेरिया त्यहीँ रहन्छन् । यसकारण पनि शा’रीरिक सम्पर्क गरेपछि मात्रै पि’साब फेर्दा राम्रो मानिन्छ जसले गर्दा मु’त्रनलीमा भएका व्याक्टेरिया पि’साबसँगै बाहिर निस्कछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार