logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बजारमा १ हजार प्रकारका औषधि अवैध


  • पत्रपत्रिका
  • मंगलबार, भाद्र ३ २०७६

दर्ताबिना धमाधम बिक्री भइरहेका झन्डै एक हजार औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले ताकेता गरेको छ। विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ।

औषधि व्यवस्था विभागका अनुसार नेपालमा १८ हजार औषधिका ब्रान्ड दर्ता भएका छन्। स्रोतका अनुसार झन्डै १ हजार खाद्यपूरक औषधि, न्युट्रास्यिुटिकल, मलमजन्यलगायत औषधि दर्ताबिनै बिक्री वितरण भइरहेका छन्।
राजधानी दैनिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार