logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तरुल खानुहाेस् मुटु बचाउनुहाेस्


  • राजनीति
  • बिहिबार, पुष १० २०७६

तरुल कोही स्वादको लागि खान्छन् त कोही पेट भर्नको लागि तरुल खान्छन् । मौसमको फल अर्थात पर्व विशेष मानेर तरुल खानेहरु पनि हुन्छन् । जसले जे–जसरी खाए पनि तरुल स्वास्थ्यको लागि लाभदायक खाद्य पदार्थ हो ।

कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वे्दिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ ।

तरुलका फाइदा

छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि राम्रो

यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिएको छ ।

तरुलमा भिटामिन बी ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।

यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।

यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रका कारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार