logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेराेनाले लियाे डरलाग्दो रुप एकै दिन ८८ काे मृत्यु हेर्नुस् पछिल्लो तथ्यांक


  • एजेन्सी
  • सोमबार, फाल्गुन २६ २०७६

चिनकाे हुवानबाट फैलिएको काेराेना भाइरसले बिश्वभर डरलाग्दाे रुपले फैैैैैैैैैैलिरहेकाे छ। हालसम्म कोरोना भाइरसबाट प्रभावित हुने मुलुकहरुको संख्या १०१ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो संख्या बढ्ने क्रम जारी छ । आइतबारको पछिल्लो तथ्याँकअनुसार उक्त भाइरसबाट म’र्नेको संख्या सबैभन्दा बढी इरान, त्यसपछि चीन, स्पेन, दक्षिण कोरिया र नेदरल्यान्डमा देखिएको छ । यी मुलुकमा आइतबार जम्मा ८८ जनाको मृ’त्यु भएको छ । जसमध्ये म’र्नेमा इरानमा धेरै देखिएको छ । इरानमा एकैदिन ४९ जनाको मृ’त्यु भएको छ ।

अब इरानमा म’र्ने’को संख्या अब १९४ जना पुगेको छ भने संक्र’मित हुनेहरुको संख्या ६ हजार ५ सय ६६ जना पुगेको छ । त्यस्तै चीनमा आज २८ जनाको मृ’त्यु भएको छ भने अहिलेसम्म ८० हजार ७०१ जनामा सं’क्रमण भएको पुष्टि भएको छ । त्यस्तै स्पेनमा एकैदिन ७ जनाको मृ’त्यु भएको छ भने दक्षिण कोरिया र नेदरल्यान्डमा २–२ जनाको मृ’त्यु भएको छ ।

स्पेनमा ६ सय १३ जना सं’क्रमित भेटिएका छन् भने दक्षिण कोरियामा ७ हजार ३ सय १३ जनामा संक्र’मण भएको छ । उता,नेदरल्यान्डमा भने २ सय ६५ जनामा संक्र’मण भएको भेटिएको छ । सो भाइरसबाट इटलीमा ५ हजार ८ सय ८३ जना सं’क्रमितहरु भेटिएका छन् भने जर्मनीमा ९ सय ५१ र फ्रान्समा ९ सउ ४९ जनामा सं’क्रमण भएको पुष्टि भएको छ । त्यस्तै जापान,अमेरिका, बेलायत, स्पिजरल्यान्ड,बेल्जियम लगायतका मुलुकहरुमा पनि सयौंको संख्यामा संक्र’मितहरु देखिएका छन् । अहिलेसम्म विश्वभर म’र्नेको संख्या ३६ सय ६० जना पुगेको छ । पछिल्लो तथ्याँकअनुसार चीनमा संक्रमित हुने र म’र्नेको संख्या ह्वात्तै घटेको छ । चीन बाहेकका मुलुकहरुमा कोरोना संक्रमणको अनुपात ह्वात्तै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

ग्रीनविच समयअनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर उक्त भाइरसबाट थप स’ङ्क्रमितको सङ्ख्या १ हजारभन्दा बढी रहेको छ । यही अनुपातमा संक्र’मण र म’र्नेको संख्या बढेमा विश्वले स्वास्थ्यको क्षेत्रमा निकै ठूलो चू’नौतीको सामना गर्नुपर्ने अनुमान गरिँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार