भारत – को’रोना भा’इरसको स’क्रमणले भारतमा पनि एक जनाको मृ’त्यु भएको छ । बिबिसी न्युजका अनुसार साउदी अरबबाट भारत फर्किएका ७६ वर्षका एक व्यक्तिको को’रोना स’क्रम’णको मृ’त्यु भएको अस्पताल प्रशाशनले पनि पुष्टी गरेको छ ।
मृ’तक कनार्टक हुन उनलाई साउदीबाट फर्कने क्रममा स्वास लिनमा समस्या र खोकी लागेर अस्पताल भर्ना गरिएको र कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले तेलंगनाको एक अस्पतालमा उपचारका क्रममा उनको मृ’त्यु भएको जनाएको छ । उनलाई पाँचदिनअघि एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनको प्रारम्भिक रिपोर्टमा को’रोना भएको पुष्टि भएको थियो ।