logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बुटवल काेराेना अस्पतालकाे क्वारेन्टाइनमा राखिएका एक युवाकाे मृत्यु


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड ९० विशेष अस्पतालमा उपचाररत पाल्पाका ३५ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार