राजनीति
कोरोना स,ङ्क्रमित बाग्लुङ नगरपालिका ४ कुँडुलेकी युसवतीका परिवारका सदस्यको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । धौलागिरि अञ्चल अस्पताल बाग्लुङले ससङ्क्रमित युवती, उनका आफन्त र ससङ्क्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमुना परीक्षणका लागि सोमबार काठमाण्डौ पठाएको थियो ।
परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ ।
ससङ्क्रमित युसवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट ‘नेगेटिभ’ आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना ससङ्क्रमित नहुन सक्ने आशा जागेको डा.पोख्रेलले जानकारी दिनुभयो ।
ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एअरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाण्डौकी युसवतीलाई कोरोना ससङ्क्रमण पुष्टि भएपछि विमानमा सवार बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरो समेत देखिएको थियो । गएको चैत १२ गते स्वाब पसरीक्षणका लागि नमुना ससङ्कलन गर्दा कोरोना पुसष्टि भएको थियो । रासस
कोरोना सं,क्रमित अंशु भन्छिन्,- मलाई कुनै समस्या छैन
काठमाडौं । नेपालमा हालसम्म पाँच जनामा कोरोना सं,क्रमण देखिएको छ । जसमध्ये पछिल्लो हुन् बाग्लुङकी अंशु सापकोटा । अन्य बिरामीको नाम गोप्य राखेपछि अंशुले मंगलबार आफैं सार्वजनिक गरेकी हुन् । सार्वजनिक हुँदा आफुसँग भेटेका अन्य व्यक्तिहरुलाई स,तर्कता अपनाउन सहज हुने भएकाले आफुले परिचय खुलाएको उनले बताइन् ।
हाल द्यौलागिरी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ । आफ्नो अवस्था सामान्य रहेको र कुनै स,मस्या नभएको उनले बताएकी छिन् । उनी गत ४ चैतमा बेल्जियमबाट आएकी थिइन् । त्यही क्रममा उनलाई सं,क्रमण भएको थियो । सुरुका केही दिन आफुले साथीहरुलाई भेटेको र आफु आएको विमानको अर्काे यात्रुमा सं,क्रमण भएको पाएपछि आफु घरमै बसेको उनले बताइन् ।
उनका बुबाले ऋषिराम सापकोटाले पनि घरमा कसैलाई पनि स,मस्या नदेखिएको बताएका छन् । अंशुको दोस्रो परीक्षणका लागि नुमना पठाइएको अस्पतालले जनाएको छ ।