logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लमजुङका १५ जना र अन्य गरी २१ जनाको स्वाब परीक्षणका लागि पोखरामा


  • रासस
  • बुधबार, चैत्र २६ २०७६

लमजुङ- कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना ध्यानमा राखी भारतलगायत विभिन्न देशबाट आएका २१ जनाको स्वाब निकालेर परीक्षणका लागि पोखरा लगिएको छ ।

बेँसीहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालबाट र मध्यनेपाल नगरपालिकाबाट १५ जनाको स्वाब निकालेर कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालको क्षेत्रीय प्रयोगशालामा पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार