logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

झापामा ६२ बर्षिया बृद्धामा काेराेना पुष्टि संख्या ४९ पुग्याे


  • राजनीति
  • शुक्रबार, बैशाख १२ २०७७

कोरोना भाइरस संक्रिमतको संख्या ४९ पुगेको छ । जस मा १० जना निको भएर घर फर्किएका छन् । शुक्रबार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनलाई अस्पतालको आइसोलेशनमा राखिएको छ । मन्त्रालयका अनुसार उनलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार