logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना पुष्टि भएपछि राजधानीका यी अस्पताल सिल


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

पुल्चोकमा रहेका दुई अस्पताल आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल सिल गरिएको हो ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार