राजनीति
नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।