logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ग्राण्डी अस्पतालका कर्मचारीलाई काेराेना पुष्टि, हस्पिटल सिल


  • राजनीति
  • शनिबार, जेष्ठ १० २०७७

काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ ।

कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार