राजनीति
पोखरा – यस अघि १३ जना स्वास्थ्यकमीमा कोरोना देखिएको दाङमा थप ३ जनामा पनि नयाँ संक्रमण देखिएको छ ।
यो सँगै दाङमा कोरोनाबाट संक्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या १५ पुगेको हो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना डाक्टर दुई अहेवसहित शुक्रवार ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि राप्ती स्वास्थ्य विज्ञान पतिष्ठानका ७ जनामा कोरोना संक्रमण देखिएको थिषे भने घोराही उपमहानगरपालिकाका ५, गढवाका २, राजपुरका १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।