logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

चार जिल्ला जहाँ काेराेना छैन


  • राजनीति
  • मंगलबार, असार २३ २०७७

चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार