logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कोरोनाबाट पोखरामा एक जनाको मृ’त्यु


  • राजनीति
  • आइतबार, साउन २५ २०७७

विश्वभर महामारी बनेको कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृ’त्यु भएको छ। ​

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।

उनी डाइयबिटिजका बिरामी थिए। उनलाई गत १७ साउनमा संक्रमण पुष्टि भएको र आइसीयुमा राखेर उपचार भइरहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार