logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपत्यकामा आज कोरोनाबाट दुई महिलाको मृ’त्यु


  • राजनीति
  • बुधबार, साउन २८ २०७७

राजधानीमा मंगलबार राती मृ’त्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति मृ’त्यु भएपछि स्वाव परिक्षण गराइएको थियो । बुधबार विहान आएको परिक्षण रिपोट पोजेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलासहित राजधानीमा बुधबार दुई महिलाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार