logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज ८१८ कोरोना संक्रमित थपिए


  • राजनीति
  • आइतबार, भाद्र ७ २०७७

नेपालमा कोरोना भाइरसका आज ८ सय १८ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १८ हजार ६ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आज २८१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार