logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौ कोरोनाको हटस्पट बन्दै एकैदिन ३ जनाको मृ’त्यु


  • राजनीति
  • मंगलबार, भाद्र ९ २०७७

राजधानी काठमाडौंमा एकै दिन तीनजनाको कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौंमा एक महिला र दुई पुरुषको संक्रमणबाट मृ’त्यु भएको पुष्टि गरेका हुन् ।

काठमाडौं उपत्यकामा पहिलोपटक एकै दिन तीनजनाको कोरोना संक्रमणबाट मृ’त्यु पुष्टि भएको हो । मृ’त्यु हुनेहरु सबैजना ७० वर्ष नाघेका छन् ।

यसैगरी उपत्यकामा दैनिक ठुलो संख्यामा संक्रमित थपिन थालेका छन् । यसले उपत्यका कोरोनाको हटस्पट बन्ने ख’तरा बढेको छ ।

मृ’तकको विवरण
१. काठमाडौंकी ७१ वर्षीया महिला । ९ भाद्रमा मृ’त्यु पुष्टि
२. काठमाडौंका ७४ वर्षीय पुरुष । ९ भाद्रमा मृ’त्यु पुष्टि
३. काठमाडौंका ७६ वर्षीय पुरुष । ९ भाद्रमा मृ’त्यु पुष्टि

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार