logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्वास्थमन्त्रीको परिवारमै कोरोना, मन्त्री ढकाल क्वारेन्टिनमा


  • राजनीति
  • सोमबार, भाद्र २२ २०७७

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । उनले मिडिया सगको कुराकानीमा आफू क्वारेन्टिनमा बसेको पुष्टि गरे ।

‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार