राजनीति
पुस २० गते थप उपचारार्थ भारतको मुम्बई लगिएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई हिजो एअर इन्डियाको उडान AI २०१३ बाट स्वदेश फर्काइएको छ ।
लामो समय उतै राख्नपर्ने अवस्थासमेत विचार गरी स्वयं प्रचण्ड,छोरीहरु रेणु र गङ्गा दाहाल साथै जानुभएको थियो ।
प्रचण्ड र माहिली छोरी रेणु वीचमै फर्किए पनि गङ्गा भने आमाको साथै रहेको अवस्था थियो ।