logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

चिनले १० लाख डाेज अनुदान खाेप तत्कालै दिने


  • राजनीति
  • बुधबार, जेष्ठ १२ २०७८

चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।                                         हेर्नुस् नेपालका लागि चिनियाँ राजदुतकाे स्टाटस 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार