राजनीति
जवाहरलाल नेहरु बिश्वबिद्धालय नया दिल्लीको बिद्यार्थी युनियनमा बामपंथी समुह बाट गीता कुमारी बिजयी भएकी छन ।

प्रतिद्वन्दी निधी त्रीपाटीलाइ ४६४ मत अंतरले उछिन्दै बिजयी भएकी हुन । कुन ४६३९ मत खसेको मध्य १९ मत बदर भएको थियो भने ४६२० मत सदर भएको छन । ४ बटै पदमा बामपंथीहरु बिजयी भएका हुन । उपसप्रमुखमा सिमोन जोया खान महासचिवमा दुग्ग्रीला श्रीकृशा र सह सचिवमा शुबान्सु सिंह बिजयी भएका छन ।

यो असली प्रजातान्त्रको बिजयी भएको र जनताले अहिले पनि प्रजातन्त्रमा नै बिश्वास रहेको एउटा प्रमाण भएको भन्दै यो जोगाउने तागत बिद्यार्थीमा रहेको कुरा गिता कुमारीले बताएकी छन ।