logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

ट्रम्पको कुकुर भुकाईको अर्थ छैन : उत्तर कोरिया


  • राजनीति
  • शुक्रबार, असोज ६ २०७४

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषण कुकुर भुकाई भएको जनाएको छ ।

न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय परिसरमा संवाददातासंग उत्तर कोरियाली विदेशमन्त्री री योङ होले कुकुरको भुकाईले कुनै अर्थ नराख्ने को सज्ञा दिए ।

बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले ‘अमेरिका र उसका मित्र शक्तिलाई रक्षा गर्न उत्तर कोरियालाई ध्वस्त गर्ने चेतावनी’ दिएका थिए ।

उनले आफ्नो सम्बोधन धेरै समय उत्तर कोरिया र ईरानको आलोचनामा खर्चेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार