logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

उत्तर कोरियाले अमेरिकालाइ नाश गर्न सक्छ : चिन


  • राजनीति
  • बिहिबार, असोज १२ २०७४

उत्तर कोरियाले आफ्नो र अमेरिकाको एकै पटक नाश गर्न सक्ने जोखिम उठान सक्ने भन्दै चीनले चिन्ता व्यक्त गरेको छ ।

चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाईम्सले अमेरिकाको रुखो स्वभावका कारण उत्तर कोरियाली नेता किम जोङ उनले वासिङ्गटनलाई नास पार्न सक्ने कदम उठाउन सक्ने बताएको छ । चीनले उत्तर कोरियालाई चिड्याउने कार्य गर्न रोक्न समेत सुझाव दिएको छ । उसले परमाणु कार्यक्रम निसस्त्रिकरण गर्न सहमत गराउनु पर्ने कुरामा जोड दिएको छ ।

सोही पत्रिकाले अमेरिकाले हालै गरेको नाकाबन्दी चीनविरुद्धमा रहेको समेत बताएको छ । चीनले उत्तर कोरियालाई आत्मसमर्पण गराउने हठबाट अमेरिका पछी हट्न पर्ने बताएको समाचार विश्लेषणमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार