logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कोरियाली शान्ति अमेरिकाको गतिविधि भर पर्दछ : किम जोङ्ग


  • पत्रपत्रिका
  • शनिबार, बैशाख १४ २०७६

काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ उनले यसै वर्षको शुरुमा भियतनामको राजधानी हनोईमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ताको दौरान अमेरिकाले राम्ररी विश्वास गर्न नसकेको आरोप लगाएको शुक्रबार कोरियाली केन्द्रीय समाचार निकाय ‘केसीएनए’ले जनाएको छ ।

किमले कोरियाली प्रयाद्विपको शान्ति पूर्णयता वासिंटनमा निर्भर रहने विचार पनि प्रकट गरेका छन् । उनले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भ्लादिभोस्तमा भएको वार्ताको क्रममा सो प्रतिक्रिया दिएको बताइएको छ ।

रुसको महत्वपूर्ण भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ उन शुक्रबार रुसको सुदूरपूर्वी तटीय तथा बन्दरगाहा शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किएको रुसी सरकारी समाचार निकायले जनाएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार