logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अष्ट्रेलिया जान दिदि भाइ वीच विवाह


  • राजनीति
  • सोमबार, भाद्र १६ २०७६

नेपालकाे कानून अनुसार हाडनाता भित्रकाे विवाह ब’दरभागी हुन्छ । त्यसरी विवाह गर्दा कानूनअनुसार स्वतः ब’दर हुन्छ । त्यति मात्र हाेइन सामाजिक अ’पराध मानी क’डा द’ण्डसजा’यकाे व्यवस्था समेत छ ।

यस्तै भारतीय कानूनमा पनि हाडाना’ता भित्रकाे विवाहलाई सामाजिक अप’राध मानी क’डा द’ण्ड सजा’यकाे व्यवस्था गरिएकाे छ तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।

विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार