logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पूर्वमन्त्रीले शारीरिक शोषण गरेको भिडियो राखेपछि युवती बेपत्ता


  • एजेन्सी
  • शनिबार, भाद्र २१ २०७६

एक युवतीले आफूमाथि भाजपाका नेता एवं पूर्व गृहराज्यमन्त्री स्वामी चिन्मयानन्दले शारीरिक शोषण गरेको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेकि एक युवती बेपत्ता भएकी छन् ।

भारत युपीको शाहजपुर जिल्लाकी ती युवतीले केहि दिन अघि सामाजिक सञ्जालमा भिडियो राखेपछि उक्त भिडियो भाइरल बनेको छ। मन्त्रीमाथि आरोप लगाएपछि ३ दिन देखि उनी बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छ्न ।

छोरी वेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी दिएको छ । परिवारले स्वामी चिन्मयानन्दमाथि आरोप लगाउँदै खोजी गरिदिन प्रहरीमा उजुरी दिएको हो ।

Aafrin @Aafrin7866

काजोल शर्मा यूपी के शाहजहाँपुर में लॉ की छात्रा है

2 दिन पहले एक FB लाइव वीडियो अपलोड करने के बाद से लापता है,पिता ने FIR दर्ज कराई

कई लड़कियों के यौन उत्पीड़न के लिए कॉलेज प्रबंधन और शक्तिशाली राजनेता पर आरोप लगाया
राम राज्य में बेटियां सुरक्षित नहीं है

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार