logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी युवतीकाे घाेषणा मलाई गर्भवती बनाए ५ सय युराे दिन्छु


  • एजेन्सी
  • आइतबार, असोज ५ २०७६

मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् । उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु ।’

उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु । उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो ।

समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार