पोखरा- इरानमा युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको बिमान प्राबिधिक समस्या देखिएपछी बिमान दुर्घटना भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएको छ ।
इमाम खामेनी बिमान स्थलबाट स्थानीय समय अनुसार ६ बजे उडेको बिमान केही समयमा नै बेपत्ता भएको थियो।बिमानमा चालक दलका सदस्य र यात्रु गरी १८० बढी सबैको मृत्यु भएको इरानको सरकारी सचारमाध्यमले जनाएको छ इरानी आपातकालीन अधिकारी पीर होसेन कुलिभान्डले जहाजमा सवार सबै यात्रुहरुको मृत्यु भएको पुष्टी गरेका छाना।
इराकले क्रान्तिकारी गार्ड जनरल काससेम सोलेमानीको हत्याको बदला लिएको बदलामा इराकले अमेरिकी सेनालाई दुईवटा अड्डामा लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र हमला गरेको केही घण्टा पछि यो दुर्घटना भएको हो ।
FOXBUSINESS.COM