logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिए !


  • राजनीति
  • बुधबार, पुष २३ २०७६

पोखरा- इरानले अमेरिकी सैन्य बेसमा गरेको मि’साइल आ’क्रम’णमा ८० अमेरिकी सैनिक मा’रिएको दावी गरेका छन ।

आफ्ना सैनिक  कमाण्डर कासिम सु’लेमा’नीको अमेरिकाले ह’त्या गरेपछी यसको जवाफा दिएको भनी इरानी सरकारी टेलिभिजन ले भनेको छ।

इरानले इराक स्थित दुई अमेरिकी सैन्य बेसमा बुधबार बिहान दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो ।  यस अघि मात्र इरानले अमेरिकालाई आ’तंकारी घोषणा गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार