चर्तित निर्भया हत्या’काण्ड का दाे’षिलाई हुने भनिएको फा’सिकाे सजाय राेकिएकाे छ । दिल्ली अदालतले निर्भया ब’लात्का’र–ह’त्यका’ण्डका दोषीलाई मृत्यु’दण्ड दिन रोक लगाएको छ । अदालतले नि’र्भयाका चार दो’षीलाई मृ’त्यु’दण्ड दिने आदेशमा रोक लगाएको हो । अदालतले मृ’त्यु’दण्डको सजायलाई रोक्ने फैसला सुनाउँदै आरोपी ४ जनामध्ये पवनको दया याचिका राष्ट्रपति समक्ष पेन्डिङमा रहेको समेत बताएको छ । अदालतले ४ जनामध्ये १ जनाको दयाँ याचिका पेन्डिङमा भएकोले फाँ’सी दिन नसकिने समेत स्पष्ट पारेको छ ।
यसअघि सोमबार पटियाला हाउस अदालतले दोषी अक्षय सिंह र पवनकुमार गुप्ताले मृ’त्युद’ण्ड सम्बन्धी मु’द्दामा रोक लगाइदिन भनी दायर गरेको याचिका खारेज गरेको थियो । आ’रो’पीहरुमाथि यसअघि पटक–पटक फाँ’सी दिने मिति घोषणा भएपनि अ’दा’लतले उक्त मिति सार्दै आएको छ ।