logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेनाकाे केन्द्र बन्याे अमेरिका सबैभन्दा धेरै संक्रमित


  • राजनीति
  • शुक्रबार, चैत्र १४ २०७६

अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ ।

यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार