logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बेलायतका प्रधानमन्त्रीलाई पनि को’रो’नाको स’ङ्क्रमण भएको पुष्टि


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, चैत्र १४ २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि को’रोना’को स’ङ्क्र’मण भएको पुष्टि भएको छ ।

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रधानमन्त्री जोन्सनलाई को’रो’ना भएकोबारे खबर छापेको छ । तर यसबारे विस्तृत जानकारी भने दिइएको छैन । बेलायतमा ११ हजार ६ सय ५८ जना ”ङ्क्र’मित छन् । यस्तै ५७८ जनाको को’रोना’का कारण ज्यान गएको छ भने १३५ जना उपचार पछि निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार