राजनीति
बिश्वभर महामारीको रुपमा फैलिएको काेभिड १९ अर्थात काेराेना संक्रमणका कारण फ्रान्समा एक पुर्व मन्त्री काे ज्यान गएकाे छ ।
फ्रान्सका पुर्ब मन्त्रि पात्रिका देबजियाको कोरोना भाईरस को संक्रमित बाट मुत्यू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु ले जनाएका छन् ।