logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अष्ट्रेलियामा ९० दिन लकडाउनकाे घाेषणा ५ हजार संक्रमित


  • राजनीति
  • बिहिबार, चैत्र २० २०७६

महामारीको रुपमा बिश्वभर फैलिएको काेेेेेेेराेना नाभाइरका कारण विश्व नै विक्षिप्त भएको छ ।
अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ ।

न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको नियम तोड्नेमाथि जरिवाना पनि तोकिदिएको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार