logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनमा रुखजस्तै बनेर सडकमा निस्किएपछि..


  • एजेन्सी
  • बिहिबार, चैत्र २० २०७६

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् ।

विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ ।

यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा एक जना रुखका पातहरुबाट बनेको कपडा लगाएर बाहिर निस्किएका छन् । उक्त भिडियो ती व्यक्तिका छिमेकीले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो सामाजिक सञ्जाल टिकटकमा भेटिएको हो ।

https://www.tiktok.com/music/original-sound-6810385634138655494?referer_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F124425%2F2020%2F4%2F2%2Flock-down&referer_video_id=6810388436474760454

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार