logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अमेरिकामा एकैदिन १८ सय ९७ काे मृत्यु ४ लाख ३० हजार बढी संक्रमित


  • एजेन्सी
  • बिहिबार, चैत्र २७ २०७६

अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार